18.04.2016 - UNESCO Office in Kathmandu

Nepal: UNESCO Director General Launches Education Programme Promoting Gender Equality नेपाल : युनेस्कोका महानिर्देशकद्वारा लैङ्गिक समानता सम्बन्धी शैक्षिक कार्यक्रमको प्रारम्भ

(C) UNESCO -

Ms. Irina Bokova, the Director-General of UNESCO, launched the UNESCO-UNFPA-UN Women Joint Programme for the Empowerment of Adolescent Girls and Young Women through Education, today in Kathmandu.

The Joint Programme conceived under the framework of the Global Partnership for Girls’ and Women’s Education, launched by UNESCO in 2011, envisions an integrated approach to educating girls and women to break the cycle of poverty and foster greater social justice, economic development and sustainable peace. The initiative brought together the three UN agencies – UNESCO, UN Women and UNFPA - to promote education, gender equality and good health, resulting in the empowerment of adolescent girls and young women. 

Recognizing that gender disparities still persist in literacy and that adolescent girls face multiple obstacles in attaining education in Nepal, Bokova called for closer collaboration between important stakeholders, including UNFPA and UN Women, government partners, Community Learning Centers (CLCs), and civil society. 

With the generous support of Korea International Cooperation Agency (KOICA), the programme is expected to promote access to and quality of education for adolescent girls and young women, through the provision of Comprehensive Sexuality Education and a safe learning environment in Nepal. The programme will target the districts of Nepal where girls and women are socio-economically marginalized and do not have easy access to safe water, sanitation and other basic needs. 

The event hosted by the Ministry of Education. Hon. Giriraj Mani Pokharel, the Minister of Education, highlighted that the Joint Programme is a hand-in-hand support to the Ministry in its mission towards increasing access, participation, retention, completion and acceptable learning standards for all marginalized adolescent girls and young women in the areas of education, health and life skills through both formal and non-formal means. 

The project will be an important contribution towards achieving Sustainable Development Goal (SDG) 4: “Ensure inclusive and quality education for all and promote lifelong learning” and all its relevant targets, by addressing gender equality and promoting lifelong learning through non-formal education. The project will also contribute to SDG 3: “Ensure healthy lives and promote well-being for all”, SDG 5: “Achieve gender equality and empower all women and girls”, and SDG 6: “Ensure access to water and sanitation for all”. 

Bokova was on her official visit to Nepal since yesterday to monitor the post-earthquake recovery process of Nepal and to visit Lumbini, the birthplace of Lord Buddha. She met the President, the Prime Minister, the Ministers of Education, Culture and Foreign affairs, and other important official figures earlier today to discuss further cooperation between Nepal and UNESCO in all fields of the Organization’s competence. Bokova will visit Lumbini before ending her trip with a press conference in the evening of April 19.

Download the full text of the Address by Irina Bokova, Director-General of UNESCO on the occasion of Launch of the Joint Programme

Download the UNESCO-UNFPA-UN Women Joint Programme for the Empowerment of Adolescent Girls and Young Women through Education brochure (English)

Download the UNESCO-UNFPA-UN Women Joint Programme for the Empowerment of Adolescent Girls and Young Women through Education brochure (Nepali)

Related news:

UNFPA: Joint programme for empowerment of adolescent girls and young women in Nepal

UN Women: Government of Neapl and UN launch joint programme for education and women's empowerment

नेपाल : युनेस्कोका महानिर्देशकद्वारा लैङ्गिक समानता सम्बन्धी शैक्षिक कार्यक्रमको प्रारम्भ

युनेस्कोका महानिर्देशक इरिना बोकोभाले आज काठमाडौंमा शिक्षाको माध्यमबाट किशोरी तथा नवमहिलाको सशक्तिकरण विषयक यूनेस्कोयूएनएफपीएयूएन विमेनको एक संयुक्त कार्यक्रमको प्रारम्भ गर्नुभयो ।

युनेस्कोद्वारा सन् २०११ मा प्रारम्भ गरिएको बालिका तथा महिला शिक्षाक लागि विश्वव्यापी साझेदारिको ढाँचाअन्तर्गतको उक्त संयुक्त कार्यक्रमले एकीकृत पहुँच प्रणालीका माध्यमले बालिका तथा महिलाहरूलाई शिक्षामार्फत गरिबीको चक्र तोडी वृहत्तर सामाजिक न्याय, आर्थिक विकास तथा दीगो शान्ति स्थापना गर्ने उद्देश्य लिएको छ । यस पहलकदमीले शिक्षा, लैङ्गिक समानता तथा सुस्वास्थ्यको प्रवर्द्धनका लागि संयुक्त राष्ट्र संघका तीनवटा निकायहरू युनेस्को, यूएन विमेन तथा यूएनएफपीएलाई एकै ठाउँमा ल्याएको छ जसले किशोरी तथा नवमहिलाहरूको सशक्तिकरणको क्षेत्रमा उचित परिणाम ल्याउने छ ।

नेपालमा साक्षरता क्षेत्रमा लैङ्गिक विभेद अझै विद्यमान रहेको तथा किशोरीहरूले शिक्षा प्राप्तिको बाटोमा थुप्रै अप्ठेराहरूको सामना गर्नुपरेको तथ्यलाई स्वीकार गर्दै बोकोभाले युएनएफपीए र युएन विमेन, सरकारी साझेदारहरू, सामुदायिक अध्ययन केन्द्रहरू तथा नागरिक समाजलगायतका सरोकारवालाहरूबीच निकटतम सहकार्यका लागि आह्वान गर्नुभयो ।

कोरिया अन्तर्राष्ट्रिय सहयोग निकाय (KOIKA) को सहयोग रहेको उक्त कार्यक्रमले नेपालमा एक विस्तृत यौनिक शिक्षा तथा सुरक्षित अध्ययनको वातावरण व्यवस्थामार्फत किशोरी तथा नवमहिलाहरूको लागि शिक्षामा सहज तथा गुणस्तरीय पहुँच पुर्याउने आशा लिइएको छ । उक्त कार्यक्रमले नेपालका त्यस्ता जिल्लाहरूलाई भ्याउने लक्ष्य लिएको छ जहाँ बालिका तथा महिलाहरू सामाजिकआर्थिक रुपले सिमान्तकृत हुनुका साथै सुरक्षित पिउने पानी, सरसफाइ तथा अरु आधारभूत आवश्यकताबाट समेत बञ्चित छन् ।

शिक्षा मन्त्रालयद्वारा आयोजित कार्यक्रममा माननीय शिक्षामन्त्री गिरीराजमणि पोखरेलले उक्त कार्यक्रम मन्त्रालयको औपचारिक तथा अनौपचारिक माध्यमबाट शिक्षा, स्वास्थ्य तथा जीउनेकलाको क्षेत्रमा सबै सिमान्तकृत किशोरी तथा नवमहिलाहरूको सहज पहुँच, सहभागिता, स्थायित्व, पूर्णता तथा सर्वमान्य किसिमको अध्ययन मापदण्ड प्राप्तिको अभियानमा हातेमालो गर्ने सहकार्यको रुपमा आएको प्रकाश पार्नुभयो ।

उक्त परियोजना अनौपचारिक शिक्षाको माध्ययमबाट लैङ्गिक समानताको उचित सम्बोधन तथा जीवनपर्यन्त अध्ययनलाई समेत प्रवर्द्धन गरी दीगो विकास लक्ष्य ४:  सबैका लागि समावेशी र गुणस्तरीय शिक्षाको सुनिश्चितता तथा जीवनपर्यन्त अध्ययनको प्रवर्द्धनतथा यससँग सरोकार राख्ने सबै लक्ष्यहरू प्राप्तिका लागि एक महत्वपूर्ण योगदान हुनेछ । उक्त परियोजनाले दीगो विकास लक्ष्य ३:  स्वस्थ जीवनको सुनिश्चित गरी सबैको सुस्वास्थ्यको प्रवर्द्धन गर”,  दीगो विकास लक्ष्य ५: लैङ्गिक समानता प्राप्त गरी सबै महिला र बालिकाहरूको सशक्तिकरण गर”, तथा दीगो विकास लक्ष्य ६: सबैका लागि पानी तथा सरसफाइप्रति पहुँचको सुनिश्चितता गरकार्यक्रमहरूमा योगदान दिनेछ । 

बोकोभा नेपालको भूकम्पपश्चातको पुनर्स्थापना प्रक्रियाको निरीक्षण गर्न तथा भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी भ्रमण गर्न हिजोदेखि नेपालको औपचारिक भ्रमणमा रहनु भएको छ । उहाँले आजै राष्ट्रपति, प्रधानमन्त्री, शिक्षा, सँस्कृति तथा परराष्ट्र मन्त्री एवं अन्य महत्वपूर्ण अधिकारीहरूसँग भेटवार्ता गरी साँगठनिक क्षमता अभिबृद्धिका क्षेत्रमा नेपाल र युनेस्कोकाबीच थप सहयोगका विषयमा छलफल गर्नुभएको थियो । बोकोभाले आफ्नो भ्रमणको समाप्ति पूर्व अप्रिल १९ मा लुम्बिनी भ्रमण तथा अपरान्ह एक प्रेस कन्फरेन्स समेत गर्नुहुनेछ ।




<- Back to: UNESCO Office in Kathmandu
Back to top